होमV • NYSE
add
भीजा
अघिल्लो दिनको अन्तिम मूल्य
$ ३४०.३०
दिनको न्यूनतम र अधिकतम मूल्य
$ ३३७.८८ - $ ३४२.११
वर्षको न्यूनतम र अधिकतम मूल्य
$ २९९.०० - $ ३७५.५१
कम्पनीको कुल सेयरको बजार मूल्य
६.५१ खरब USD
औसत कारोबार
५८.६४ लाख
लागत र आम्दानीको अनुपात
३३.०५
लाभांशबापत हुने कमाइ
०.७९%
धितोपत्र विनिमय हुने मुख्य बजार
NYSE
खबरमा
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
| (USD) | २०२५ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
आय | १०.७२ अरब | ११.५१% |
सञ्चालनसम्बन्धी खर्च | ३.४३ अरब | ८.४०% |
खुद आम्दानी | ५.०९ अरब | -४.२९% |
खुद नाफा प्रतिशत | ४७.४६ | -१४.१८% |
प्रति सेयरबाट भएको आम्दानी | २.९८ | ९.९६% |
EBITDA | ७.३७ अरब | १३.०८% |
करको प्रभावकारी दर | १८.२१% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
| (USD) | २०२५ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
नगद र अल्पकालीन लगानी | १९.०० अरब | २५.१९% |
कुल सम्पत्ति | ९९.६३ अरब | ५.४१% |
कुल दायित्व | ६१.७२ अरब | ११.४६% |
कुल सेयर | ३७.९१ अरब | — |
बाँकी सेयरहरू | १.८५ अरब | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | १६.९८ | — |
सम्पत्तिबाट प्राप्त लाभ | १७.६६% | — |
पूँजीबाट प्राप्त लाभ | २७.७९% | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
| (USD) | २०२५ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
|---|---|---|
खुद आम्दानी | ५.०९ अरब | -४.२९% |
गतिविधिहरूबाट प्राप्त रकम | ६.२४ अरब | -६.३९% |
लगानीबाट प्राप्त रकम | ३०.४० करोड | -४७.९५% |
वित्तीय सेवाबाट प्राप्त रकम | -६.०० अरब | १५.१२% |
नगद मौज्दातमा भएको खुद परिवर्तन | ५४.६० करोड | १२.११% |
स्वतन्त्र नगद प्रवाह | ५.२५ अरब | ६२.३१% |
बारेमा
भिसा इंक. एक अमेरिकी बहुराष्ट्रिय भुक्तानी कार्ड सेवा संस्था हो ।यसको मुख्यालय सान फ्रान्सिस्को, क्यालिफोर्नियामा छ। यसले विश्वभर प्राय: भिसा-ब्रान्डेड क्रेडिट कार्ड, डेबिट कार्ड र प्रिपेड कार्ड मार्फत इलेक्ट्रोनिक पैसा स्थानान्तरणको सुविधा दिन्छ। भिसा संसारको सबैभन्दा मूल्यवान कम्पनीहरु मध्ये एक हो।
भिसाले वित्तीय संस्थाहरूलाई भिसा-ब्रान्डेड भुक्तानी प्रडक्ट प्रदान गर्दछ जसबाट उनीहरूले आफ्ना ग्राहकहरूलाई क्रेडिट, डेबिट, प्रिपेड र नगद पहुँच कार्यक्रमहरूको सुबिधा प्रदान गर्छन् भिसाले कार्ड जारी गर्दैन, क्रेडिट विस्तार गर्दैन वा उपभोक्ताहरूको लागि दर र शुल्कहरू सेट गर्दैन। २०१५ मा, निल्सन रिपोर्ट अनुसार भिसाको ग्लोबल नेटवर्क २०१४ मा १०० बिलियन कारोबार सम्पन्न गर्यो जसको मूल्य ६.८ ट््रीलियन अमेरिकी डलर थियो ।
भिसा १९५८ मा मा बैंक अफ अमेरिका द्वारा BankAmericard क्रेडिट कार्ड प्रोग्रामको रूपमा स्थापना गरिएको थियो। प्रतिस्पर्धी मास्टर चार्ज को प्रतिक्रियामा, बैंक अफ अमेरिका ले १९६६ मा अन्य वित्तीय संस्थाहरूलाई BankAmericard प्रोग्राम लाइसेन्स दिन थाल्यो । त्यसपछि सन् १९७६ मा यसलाई भिसा नाम दिइएको थियो
भिसा विश्वको दोस्रो ठूलो कार्ड भुक्तानी संस्था हो। २०१५ मा चाइना युनियनपे भिसालाई उछिनेर ठूलो कार्ड भुक्तानी संस्था बन्यो । Wikipedia
स्थापना भएको मिति:
१९५८ सेप्टेम्बर १८
वेबसाइट
कर्मचारीहरू
३१,६००