होमSOHU • NASDAQ
add
सोहु
अघिल्लो दिनको अन्तिम मूल्य
$ १२.५१
दिनको न्यूनतम र अधिकतम मूल्य
$ ११.८५ - $ १२.३५
वर्षको न्यूनतम र अधिकतम मूल्य
$ ८.८४ - $ १७.२४
कम्पनीको कुल सेयरको बजार मूल्य
३९.१६ करोड USD
औसत कारोबार
६०.९४ हजार
धितोपत्र विनिमय हुने मुख्य बजार
NASDAQ
बजारसम्बन्धी समाचार
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
(USD) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
आय | -१५.९७ करोड | — |
सञ्चालनसम्बन्धी खर्च | -१६.८३ करोड | — |
खुद आम्दानी | ४.६३ करोड | — |
खुद नाफा प्रतिशत | -२८.९८ | — |
प्रति सेयरबाट भएको आम्दानी | — | — |
EBITDA | ६.५७ करोड | — |
करको प्रभावकारी दर | -१९.७३% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
(USD) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
नगद र अल्पकालीन लगानी | ९३.४४ करोड | ०.४३% |
कुल सम्पत्ति | १.७९ अरब | -५.२५% |
कुल दायित्व | ८१.४३ करोड | -०.५८% |
कुल सेयर | ९७.३९ करोड | — |
बाँकी सेयरहरू | २.९७ करोड | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | ०.३८ | — |
सम्पत्तिबाट प्राप्त लाभ | ८.०३% | — |
पूँजीबाट प्राप्त लाभ | १४.७०% | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
(USD) | २०२४ सेप्टेम्बरinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
खुद आम्दानी | ४.६३ करोड | — |
गतिविधिहरूबाट प्राप्त रकम | — | — |
लगानीबाट प्राप्त रकम | — | — |
वित्तीय सेवाबाट प्राप्त रकम | — | — |
नगद मौज्दातमा भएको खुद परिवर्तन | — | — |
स्वतन्त्र नगद प्रवाह | — | — |
बारेमा
सोहु निगम एक चिनियाँ इण्टरनेट कम्पनी हो जसको प्रधान कार्यालय राजधानी बेइजिङको, हैडियान जिल्लामा अवस्थित सोहु इण्टरनेट प्लाजामा रहेको छ। सोहू र यसका सहायक कम्पनीहरूले विज्ञापन, एक खोज संयन्त्र, अनलाइन बहुखेलाडी खेल र अन्य सेवाहरू प्रस्ताव गर्दछन्। यसलाई क्रमशः सन् २००९ र २०१० मा फर्च्युनले विश्वको तेस्रो र बाह्रौँ-सबैभन्दा तिव्र बृद्धि हुने कम्पनीको रूपमा नामकरण गरेको थियो। कम्पनीका हालका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक झाङ छायोयाङ हुन्। कम्पनीको प्रधान कार्यालय जनवादी गणतन्त्र चीनको राजधानी बेइजिङमा अवस्थित छ। सन् २०१२ मा कम्पनीले ७ हजार भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको थियो।
सोहुका उत्पादनहरूमा सोहू फिनयिन प्रविष्ट विधि, सोहु वुबी प्रविष्ट विधि, सोगौ सङ्गीत बाकस, सोगौ ब्राउजर, सोगौ रङ्गीन दूरदर्शन, स्वतन्त्र खोज इञ्जिन सोगौ र अनलाइन खेल पोर्टल छाङ्यु समावेश छन्। यो चीनको सर्वाधिक लोकप्रिय वेबसाइटहरू मध्येको एक हो।
सोहु सन् २००८ को बेइजिङ ओलम्पिक खेलहरूको एक मात्र इण्टरनेट प्रायोजक र ओलम्पिक खेलको इतिहासमै पहिलो इण्टरनेट सामग्री प्रायोजक पनि हो।
सोहुले आफ्नो पहिलो पृष्ठको शीर्षकमा चीनको सबैभन्दा ठूलो पोर्टल वेबसाइट भएको दाबी गरेता पनि, यसको अलेक्सा वरियता, समान पोर्टल थङ्सिन र सिनाको भन्दा कम छ। Wikipedia
स्थापना भएको मिति:
अगस्ट १९९६
वेबसाइट
कर्मचारीहरू
४,७००