होमPTXKY • OTCMKTS
add
एक्सएल आजियाटा
अघिल्लो दिनको अन्तिम मूल्य
$ २.६४
दिनको न्यूनतम र अधिकतम मूल्य
$ २.२७ - $ २.६१
वर्षको न्यूनतम र अधिकतम मूल्य
$ २.१३ - $ ३.४८
कम्पनीको कुल सेयरको बजार मूल्य
३.९५ शंख IDR
औसत कारोबार
९.२२ हजार
बजारसम्बन्धी समाचार
वित्तीय जानकारी
आय विवरण
आय
खुद आम्दानी
(IDR) | २०२५ मार्चinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
आय | ८६.०१ खरब | १.९३% |
सञ्चालनसम्बन्धी खर्च | ३४.४४ खरब | -१६.६६% |
खुद आम्दानी | ३.८५ खरब | -२८.६६% |
खुद नाफा प्रतिशत | ४.४७ | -३०.०५% |
प्रति सेयरबाट भएको आम्दानी | — | — |
EBITDA | ३०.९७ खरब | -०.१७% |
करको प्रभावकारी दर | २५.७९% | — |
ब्यालेन्स सिट
कुल सम्पत्ति
कुल दायित्व
(IDR) | २०२५ मार्चinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
नगद र अल्पकालीन लगानी | १४.६४ खरब | २७.२७% |
कुल सम्पत्ति | ८.४८ शंख | -३.५७% |
कुल दायित्व | ५.९३ शंख | -२.६०% |
कुल सेयर | २.५५ शंख | — |
बाँकी सेयरहरू | १३.२६ अरब | — |
बजार मूल्य र बुक मूल्यको अनुपात | ०.०० | — |
सम्पत्तिबाट प्राप्त लाभ | ३.९५% | — |
पूँजीबाट प्राप्त लाभ | ४.७३% | — |
नगद प्रवाह
नगद मौज्दातमा भएको खुद परिवर्तन
(IDR) | २०२५ मार्चinfo | वर्षअनुसार भएको परिवर्तन |
---|---|---|
खुद आम्दानी | ३.८५ खरब | -२८.६६% |
गतिविधिहरूबाट प्राप्त रकम | ४२.०८ खरब | -१४.३२% |
लगानीबाट प्राप्त रकम | -१६.८२ खरब | ३२.२५% |
वित्तीय सेवाबाट प्राप्त रकम | -२४.५४ खरब | -९.१३% |
नगद मौज्दातमा भएको खुद परिवर्तन | ७७.१० अरब | -५८.१२% |
स्वतन्त्र नगद प्रवाह | -७.८९ खरब | -१८१.२९% |
बारेमा
पर्सिरोन टर्बटास एक्सएल आजीयाटा टिबिके पूर्व पर्सिरोन टर्बटास एक्सेलकोमिण्डो प्रतमा टिबिके), एसियाली राष्ट्र इन्डोनेसियामा सेवा सञ्चालन गर्ने एक मोबाइल सञ्जाल सञ्चालन वा दूरसञ्चार कम्पनी हो। कम्पनीको प्रधान कार्यालय इन्डोनेसियाको राजधानी जाकार्तामा अवस्थित छ भने यो इन्डोनेसियाको ग्राहकहरूको सङ्ख्या आधारमा दोस्रो ठूलो मोबाइल सञ्जाल सञ्चालक हो। यस सञ्चाकको क्षेत्र ठूलो छ। यसले जाभा, बाली, र लोम्बोकका साथ साथै सुमत्र, कालिमाण्टन र सुलावेसी र यसका वरपरका प्रमुख सहरहरू सेवा सञ्चालन गर्दछ। एक्सएलले विश्वव्यापी मोबाइल सञ्चार प्रणाली९०० र विश्वव्यापी मोबाइल सञ्चार प्रणाली१८०० सञ्जालहरूमा डाटा सञ्चार, विस्तृत पट्टि इण्टरनेट, मोबाइल सञ्चार र तेस्रो पुस्ता सेवा प्रदान गर्दछ।
सुरुवातमा, एक्सएलले विश्वव्यापी मोबाइल सञ्चार प्रणाली ९०० प्रविधिको प्रयोग गरी मोबाइल दूरभाष सेवा प्रदान गरेको थियो।
सेवाहरू सुरू गरेको केही वर्ष पछि कम्पनीलाई मोबाइल सञ्जाल १८०० लागू गर्न, र इण्टरनेट स्तर दूरभाष सेवा सेवा तथा इण्टरनेट सेवा प्रदायकको रूपमा सञ्चालनको लागि अनुमतिपत्र प्रदान गरिएको थियो। सन् २००६ मा, एक्सएलले तेस्रो पुस्ता सेवा अनुमतिपत्र प्राप्त गरेको थियो जसको सेवा सेप्टेम्बर १००६ मै सुरुवा गरिएको थियो।
सन् २०१० को अन्त्यमा, कम्पनीसँग इन्डोनेसियामा २२, ००० भन्दा बढी बिटिएस टावरहरू रहेका थिए। Wikipedia
स्थापना भएको मिति:
१९८९ अक्टोबर ६
वेबसाइट
कर्मचारीहरू
२,१९९