होमCNY / USD • मुद्रा
add
CNY / USD
अघिल्लो दिनको अन्तिम मूल्य
०.१४
रेन्मिन्बी का बारेमा
रेन्मिन्बी जनवादी गणतन्त्र चीनको आधिकारिक मुद्रा हो। यो अप्रिल २०२२ सम्ममा विश्वको पाँचौँ सबैभन्दा धेरै कारोबार हुने मुद्रा हो।
युवान, रेन्मिन्बीको आधारभूत एकाइ हो, तर यो शब्द विशेष गरि अन्तर्राष्ट्रिय सन्दर्भहरूमा सामान्यतया चिनियाँ मुद्रालाई सन्दर्भित गर्न पनि प्रयोग गरिन्छ। एक युवान १० जिआओमा विभाजित छ, र जियाओलाई थप १० फेन मा विभाजित गरिएको छ। रेन्मिन्बी चीनको मौद्रिक प्राधिकरण चीनको जन बैङ्कले जारी गर्दछ। Wikipediaअमेरिकी डलर का बारेमा
अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०, २०, ५० र १०० डलरको लागि उपलब्ध छन्। Wikipedia