होमBTC / USD • क्रिप्टोकरेन्सी
add
बिटकोइन (BTC / USD)
अघिल्लो दिनको अन्तिम मूल्य
९४,५१८.४४
बजारसम्बन्धी समाचार
बिटकोइन का बारेमा
बिटकोइन भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो । बिटकोइन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । बिटकोइनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।
जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकोइन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रूपमा कार्य गरी रहेको हुन्छ । Wikipediaअमेरिकी डलर का बारेमा
अमेरिकी डलर संयुक्त राज्य अमेरिकाको राष्ट्रिय मुद्रा हो। एक डलरमा सय सेन्ट हुन्छ। पचास सेन्टको सिक्कालाई आधा डलर भनिन्छ। पच्चीस सेन्टको सिक्कालाई एक क्वाटर भनिन्छ। दस सेन्टको सिक्कालाई डाइम र पाँच सेन्टको सिक्कालाई निकल भनिन्छ। एक सेन्टलाई प्यानी पनि भनिन्छ। डलर नोटहरू १, ५, १०, २०, ५० र १०० डलरको लागि उपलब्ध छन्। Wikipedia